प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आफ्नै बेडमा मृत अवस्थामा मानिस फेला

२०७९-०९-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-६ कार्कीगाउँ मिलन पाख्रिनको घरमा डेरा गरी बस्ने जिल्ला ललितपुर गोदावारी नगरपालिका-७ घर भएका २४ वर्षीय गणेश बल आफ्नै बेडमा मृत अवस्थामा फेला परेका छन । निज बल रातिको खानाखाई सुतेकोमा बिहान खान खानलाई बैनिले बोलाउन जाँदा बेडमा मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार