प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-१२

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-५ खाल्टेदेउराली स्थित बस्ने हरि चित्रकारको श्रीमती ३३ वर्षीय शोम माया थापा मगर चित्रकारको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको कोठामा पटुकाको पासो लगाई झण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार