प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०९-१२

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती-८ खुरखुरे बस्ने ४२ वर्षीय ईश्वरी पाण्डेको झुण्डी मृत्यु भएको छ । निज आफु सुत्ने कोठाको फ्यानमा सलको पासो लगाई झण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार