प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मृत्यु

२०७९-०९-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढि गाउँपालिका-७ बस्ने ४३ वर्षीय सिता गोलेको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा नाम नखुलेको बिषादि सेवन गरि विरामी भएका थिए । उपचारको लागि चितवन भरतपुर अस्पताल लगिएकोमा उपचार पश्चात थप उपचारको लागी बिर अस्पताल काठमाण्डौ लगिएको थियो । निज गोलेको उपचारको क्रममा बिर अस्पतालमा मृत्यु भएको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार