प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०९-११

  • A
  • A-
  • A+
Share

नुवाकोट, लिखु गाउँपालिका-३ सुर्यमती स्थित बस्ने ६५ वर्षीय डम्बर बहादुर रिजालको घरमा बेलकोटगढी नगरपालिका-१३ घर भई हाल जहाँ त्यही काम गरि डिड्ने खाने बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पाण्डे रातीको खाना निज रिजालको घरमा खाई घरको दैलोमा सुतेकोमा मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार