प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०७९-०९-१०

  • A
  • A-
  • A+
Share

काभ्रे, पाचँखाल नगरपालिका-२ ठुली डाँडा स्थितमा रहेको सामुदायिक जंगलमा सोहि बस्ने सोमनाथ बास्तोलाको छोरा २७ वर्षीय भोलानाथ बास्तोला सालको रुखमा आफैले लगाएको टिर्सटको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । निज हराई बेपत्ता रहेकोमा सोहि स्थित रहेको सामुदायिक जंगलमा सालको रुखमा झुण्डी रहेको अवस्थामा मृत फेला परेका थिए । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार