प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०९-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१६ बाबेडाडा स्थित बस्ने मेघ बहादुर थिङको छोरा १२ वर्षीय मुस्कान थिङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक जंगलमा सालको रुखमा कपडाको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार