प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध काठ बरामद

२०७९-०९-०९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-२ कमलपुर टोल स्थित ५ नम्बर बाटोबाट बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको सिभिल टोली र प्रहरी बिट पदमपुर बाट खटिएको प्रहरीको गस्ति टोलीले अवैध काठ सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरीले ना२८प५७०० नं.को मोटरसाईकल र ग५प २२३१ नं.को मोटरसाईकलमा अवैध रुपमा ल्याउदै गरेको सालको चिरान फान्टा थान-१० नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार