प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थित भित्र सडकखण्ड TCN रोड बस्ने ३८ वर्षीय नरेन्द्र श्रेष्ठले घर नजिक सटर भाडामा लिई संचालन गरेको मदिरा पसलबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट बिशेष टोली खटी गई निजको पसलबाट लागुऔषध विनरेक्स(winerex)११ बोतल र घरबाट ३४३ बोतलगरी जम्मा ३५४ बोतल(प्रती बोतल १०० ML) फेला परेको थियो । लागुऔषध सहित निज श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार