प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०९-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-५ घर भई हाल कमलामाई नगरपालिका-४ धुरा फाँट स्थित सानु माया तामाङको घरमा बिगत ३ बर्ष देखी डेरा गरी बस्ने भिम घिसिङको श्रीमति २७ वर्षीय निम कुमारी थोकरको झुण्डी मृत्यु भएको छ । निज आफ्नै कोठाको झ्यालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार