प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०९-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाँउपालिका-१ बडहरी बस्ने ज्ञान बहादुर गोलेको छोरा २२ वर्षीय विसुलाल गोलेको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरमुनि रहेको बारीको पाटामा टागिको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार