मकवानपुरमा झुण्डी २ जनाको मृत्यु
२०७९-०९-०७
- A
- A-
- A+
मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ स्थित औद्दोगिक क्षेत्र भित्र जिल्ला बारा
बिसरमपुर गाउँपालिका-१ घर भई हाल हेटौडा नेस्लन स्टक्चर ईञ्जिनेरिङ कम्पनीमा काम
गर्ने राम बिसाल राउट कुर्मीको छोरा २४ वर्षीय बलिराम कुमार पटेल कम्पनिले दिईएको
क्वाटरको भित्र सिलिङमा रहेको फलामको पाईपमा नरिवलको डोरिले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेका थिए । साथै हेटौडा उप-महानगरपालिका-१४ बदेलधाप बस्ने करण
वाईवाको श्रीमती २० वर्षीय शुसिला वाईवाको झुण्डी
मृत्यु भएको छ । निज आफ्नै घरको शौचालयमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेकी थिईन यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।