प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा अपरिचित पुरुष झुण्डी मृत अवस्थामा फेला

२०७९-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदी पुल नजिकै रहेको सिसौको रुखमा अन्दाजी २८ वर्षको जस्तो देखिने अपरिचित पुरुष व्यक्ति केबुलको तारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । लासको पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार