प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध सालको काठ बरामद

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१४ स्थित असिनेको खोले खोके सामुदायिक बनको जंगलमा सोहि बस्ने ३५ वर्षीय सिताराम माझीले साल जातको काठ काटी बा ३ ख  ९५०७ नं. को टिफरमा लोड गरी ईन्द्रावती गाउँपालिका-१० को झोलुङगे पुल तर्फ लिएर जाँदै गरेको अवस्थामा प्रहरीले टिफर चालक सहित ११ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । उक्त टिफरमा लोड १४ वटा सालको गोलिया काठ बरामद गरिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार