प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-६ महारानीही स्थित बस्ने रामभक्त सडौलाको श्रीमती ३५ वर्षीय सुसिला सडौलाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरमा सिलिङको ट्रस्टमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार