प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-०५

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशी नगरपालिका-८ मक्षिन्द्र गाउँ स्थित बस्ने जगनाथ कुँवरको छोरी १५ वर्षीय सशी कुँवरको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिक रहेको लिचीको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार