प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

हाईस र बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १६ जना मानिस घाईते

२०७९-०९-०५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२ विहानीपम्प स्थित पृथ्वी लोकमार्गमा हाईस र बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १६ जना मानिस घाईते भएका छन । काठमाण्डौबाट बेशिशहर तर्फ जाँदै गरेको  बा२ख ४७६२ नं.को माईक्रो र बिपरित दिशा भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु२ख २६४४ नं.को बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घाईते भएका मानिसहरुको उपचार गजुरी अस्पतालमा भईरहेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार