प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत मानिसको लास फेला

२०७९-०९-०५

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-२ ठुलीबेसी स्थित तामाकोसी नदीमा मृत व्यक्तिको लास फेला परेको छ । लास ढुंगाको चेपमा सडी गलेको अवस्थामा फेला परेको छ । अन्दाजी ६०।६५ बर्षको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो अवस्थामा रहेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार