प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०७९-०९-०५

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-२ इजरा स्थित नानिराम रेग्मीको घरमा काम गर्ने ३६ वर्षीय कमले सार्की सुतिरहेको अवस्थामा मृत रुपमा फेला परेका छन । साँखु पानधारे घर भई निज सार्की १ बर्ष अगाडि देखि नै नानिराम रेग्मीको घरमा काम गरि बस्दै आएका थिए । मृतक कमले सार्की सुतिरहेको अवस्थामा मृत रुपमा फेला परेका थिए । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार