प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-७ कोलडाँडा बस्ने शंकर दमाईको श्रीमती अन्दाजी २६ वर्षीय पुनम श्रेष्ठको झुण्डी मृत्यु भएको छ । निज सोहि स्थित रहेको बढारी जंगलमा फलेतोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार