प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ ढांडवारी बस्ने ४३ वर्षीय सिताराम बुढाथोकीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको काठको धुरी बलोमा नाम्लो डोरीले घाटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार