प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा यात्रुवाहक बस

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-८ HID अगाडी पूर्व पश्चिम सडक खण्डमा यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकको साईडमा पल्टन गई दुर्घटना हुँदा ६ जना यात्रु घाईते भएका छन । धरानबाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश-३-००१ ख १९८ नं.को उक्त यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकको दाहिने साईडमा पल्टन गई दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मानिसहरूको उपचार हेटौंडा अस्पताल, मकवानपुरमा भईरहेको । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईहेको छ ।  

सम्बन्धित समाचार