प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०९-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थिमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले लागुऔषध गाँजा सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने कैलाश गाउँपालिका-६ बस्ने ३२ वर्षीय फुलमाँया घलान र सोहि बस्ने ३४ वर्षीय मनमाँया घलान रहेका छन । प्रहरीले निजहरुलाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ (दुई) वटा झोलामा लागुऔषध गाँजा तौल गर्दा ८ के.जि. फेला पारेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार