प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबा मृत्यु

२०७९-०९-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-५ खड्पु नेवार गाउँ बस्ने ३० वर्षीय बुद्धि राम बलामीको विषादी सेवनबाट मृत्यु भऐको छ । निज आफ्नै घरमा सेलफस नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेहेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरेहको छ ।  

सम्बन्धित समाचार