प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन

२०७९-०९-०१

  • A
  • A-
  • A+
Share

   सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३, स्थिनधुस्कुन बस्ने अन्दाजी ६० वर्षीय ब्यान बहादुर बस्नेतले  विषादी सेवन गरी बेहोस अवस्थामा उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याई उपचारको क्रममा मृत्यु भएको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार