प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०८-२९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४, लौरीघोल स्थित एक व्यक्तिको झुण्डी मृत्यु भएको छ ।  झुण्डी मृत्यु हुने सोहि स्थानमा बस्ने सुरज रेग्मीकी श्रीमती अन्दाजी ३१ वर्षीया जानुका रेग्मी रहेकी छिन । निजले आफ्नै घरको पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार