प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

हेटौंडामा झुण्डी मृत्यु

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, जोगिथुङ बस्ने अन्दाजी २६ वर्षीय बिक्रम घलान आफ्नै घरको काठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


 

सम्बन्धित समाचार