प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-३ टेगर महादेवस्थान बस्ने ३३ वर्षीय बिनोद नेपालीको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घरको बारतालीमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस्तै बकैया गाउँपालिका-१२, लखोप बस्ने अन्दाजी ४४ वर्षीया सुनमाया गोले आफ्नै घरको दलिनमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार