प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा मृत्यु

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-७, बस्ने २७ वर्षीय श्रीकृष्ण चौधरी आफ्नै घरमा चिया पिइरहेको अवस्थामा अचानक ढल्न गई उपचारको लागि जिल्ला सरकारी अस्पताल, भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार