प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

रौतहट गौरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना.६.ख १४७२ नं. को यात्रु वाहक बसमा सवार जिल्ला सर्लाही बिष्णु गाउँपालिका-१ बस्ने ७० वर्षीय भरत झा जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, केन्द्रिय बस टर्मिनल नजिकै आफु बसेको सिटमा मृत अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार