प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-५, पारिटोल बस्ने अन्दाजी ४७ वर्षीय काजिमान श्रेष्ठको घरदेखि ३०० मिटर तल पुजारी खोलाको छेउमा गायोको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार