प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-२ घ्याङ सुकाठोकर बस्ने विष्णु बहादुर कार्कीको छोरी ३३ वर्षीया लक्ष्मी कार्की सोहि स्थित रहेको घ्याङ खोलामा मृत अवस्थामा फेला परेकी छिन । निज घाँस काट्न भनि हिडेकोमा राति अबेरसम्म फर्की नआएको हुँदा निजको खोजतलाश मिति २०७९।०८।२६ गते गर्दै जाने क्रममा घर देखि अन्दाजी १ कि.मि. दक्षिण तर्फ रहेको घ्याङ खोला (पानी जम्ने डुबुल्की) मा घोप्टो परी मृत अवस्थामा फेला परेकी थिइन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार