प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदी किनारमा मानिस मृत अवस्थामा फेला

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

काभ्रे, भुम्लु गाउँपालिका-७ उग्रेनी घाट सुनकोशी नदी किनारमा पाँचखाल नगरपालिका-१० रानिपानी बस्ने ७९ वर्षीय खडा नन्द पराजुली मृत अवस्थामा फेला परेका छन । निज मिति २०७९।०८।२५ गते अन्दाजी १२:०० बजे काठमाण्डौ जडिबुटीबाट हराएको थिए । निजका आफन्तहरूले प्रहरीलाई जानकारी गराए पश्चात आफन्त र प्रहरीको संयुक्त रूपमा खोजतलाश गर्ने क्रममा निज पराजुली उग्रेनी घाट सुनकोशी नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार