प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-९ बागटार स्थित बस्ने ६५ वर्षीय मोहन बहादुर बानियाँको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको च्यानल गेटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार