प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घर भित्र श्रीमान र श्रीमती मृत अवस्थामा फेला

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ आलेगाउँ स्थित बस्ने ६४ वर्षीय बिष्णु आले र निजको श्रीमती ६० वर्षीय निरमाया आले आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । निजहरू मध्ये श्रीमान घर बाहिर खाटमा र श्रीमती घर भित्र मृत अवस्थामा भेटिएका थिए । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार