प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानव सेवा आश्रममा एक महिलाको मृत्यु

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका स्थित रहेको मानव सेवा आश्रममा एक महिलाको मृत्यु भएको छ । निज महिलालाई उक्त आश्रमले जिल्ला रुपन्देही देवदह शितलनगर नगरपालिका-७ बाट उद्दार गरि ल्याएको थियो । अपरिचित निज महिला अन्दाजी ५१/५२ वर्षको सोहि मानव सेवा आश्रममा मृत्यु भएको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरेहको छ ।  

सम्बन्धित समाचार