प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३, न्युरोड भाडामा बस्दै आएकि जिल्ला कञ्चनपुर दोधारा चाँदनी गाउँपालिका-२, घर भएकि राजेन्द्र परियारको श्रीमती अन्दाजी १९ वर्षीया विन्दु विश्वकर्मा आफु सुत्ने कोठाको पङ्खामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार