प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-३, बघौडा स्थित बस्ने ५६ वर्षीय दालमणी महत्तो आफ्नै घरको बलोमा गल्बन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार