प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-९, भिरकुना बस्ने ईन्द्र बहादुर सुबेदीको छोरा अन्दाजी ४३ वर्षीय तारा बहादुर सुबेदी घर देखी अन्दाजी २०० मिटर उत्तर तर्फ रहेको चिलाउनेको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 


सम्बन्धित समाचार