प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६ नर्सरिचोक बस्ने अन्दाजी ४५ वर्षीय वीर बहादुर कुवरको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घरबाट अन्दाजी २०० मिटर उत्तरमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा कामी काठको रुखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको बारे थप अनुसन्धना कार्य भईरहेको छ । 

सम्बन्धित समाचार