प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-२४

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-२ टाँडी चोक बस्ने ४६ वर्षीय मनोज श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । निज आफ्नै घरको हल कोठामा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार