प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ इनारपानी स्थित बस्ने श्याम बहादुर मगरको छोरा ३१ वर्षीय रामजि मगर भन्ने सोम बहादुर मगरको झुण्डी मृत्यु भएको छ । निज मगर आफ्नै घरको माथिल्लो तलाको कोठा भित्रको धुरीमा नाइलनको डोरिले घाटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार