प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-०८-२३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१२, सालघारी चोक स्थित डेरा गरि बस्ने जिल्ला मोरङ घर भएको अन्दाजी ४५ वर्षीय राम कुमार भुजेल बिरामी भई उपचारको लागि बकुलहर अस्पताल टांडी ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार