प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०७९-०८-२३

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-७, तोरीखेत बस्ने ५० वर्षीय दुर्गा बहादुर थपलिया आफ्नै घर नजिकै रहेको गोठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार