प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा रूखले किचि एकको मृत्यु

२०७९-०८-२३

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-४, रातोपहिरो बस्ने अन्दाजी ५३ वर्षीय नारायण प्रसाद चौलागाई आफ्नै बारीमा रहेको कुटमेराको रूख काट्ने क्रममा रूखले किचि घटनास्थलमा मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार