प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०८-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, घट्टेदमार बस्ने अन्दाजी ५१ वर्षीय प्रेम बहादुर थिङले घरबाट अन्दाजी २५ मिटर को दुरिमा रहेको जंगलको छेउमा मादनेको लहरामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


 

सम्बन्धित समाचार