प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा बिषादी सेवन

२०७९-०८-२१

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी ५३ वर्षीय ध्रुव विश्वकर्माले  आफ्नै घरमा बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजको श्रीमतीले उपचारको लागि चरिकोट अस्पताल ल्याएको, अवस्था बोल्न नसक्ने गम्भिर रहेकोले थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको । 

सम्बन्धित समाचार