सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-०८-२१
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-४, ज्यामिरे बस्ने वीर बहादुर मगरको श्रीमती अन्दाजी ३९ वर्षीया शुसिला मगर आफ्नै घरको निदालमा सलले घाँटीमा पासोलगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।