प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

सिंधुपाल्चोक, भोटेकोशी गाउँपालिका-२, लिपिङ गाउँ बस्ने अन्दाजी ६५ वर्षीय देवलाल मगर आफु बस्ने टहरो भित्र मृत अवस्थामा फेला परेको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार