प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मृत्यु

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-९ झिरघारी स्थित बस्ने प्रेम बहादुर मोक्तानको श्रीमती ४३ वर्षीय देबकी मोक्तानको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा बिषादी सेवन गरी मृत अवस्थामा फेला परेकी थईन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार